underline

निबन्धः संविधान र यसकाे महत्त्व

Underline

Share:

संविधान भनेकाे कुनै पनि देशकाे मूल कानुन हाे । जुनसुकै देश सञ्चालन गर्नका लागि पनि विभिन्न किसिमका नियम कानुनकाे आवश्यकता पर्दछ । त्यस्ता नियम कानुनकाे पनि कानुन अर्थात मूल कानुन भनेकाे संविधान हाे । यही संविधानमा व्यवस्था भएका कुराहरूले देशमा आवश्यक नीति नियम, ऐन कानुन बन्ने गर्दछन् ।संविधान भनेकाे देश र त्यसमा सम्बन्धित सबै जस्तै, नागरिक, राज्य, सरकार आदिलाई अनुशासनमा राख्ने नीति नियमकाे दस्तावेज हाे । नेपालका हकमा संविधान नै मुल कानुन हाे र याेभन्दा माथि काेही पनि रहँदैन । संविधानले देशका नागरिकलाई अधिकार र कर्तव्य दुवै प्रदान गरेकाे हुन्छ । नागरिकले पाउने हक अधिकारका कुरा र कर्तव्यका कुराहरू पनि संविधानमा लेखिएकाे हुन्छ । हामीले जुन देशमा बसिन्छ त्यही देशकाे संविधानमा व्यवस्था गरिएका नीति नियमकाे पालना गर्नुपर्दछ । संविधानले राज्यका निर्देशक सिद्दान्त, नागरिकका माैलिक हक उल्लेख गरेकाे हुन्छ । देशमा कुनै किसिमका झैझगडा नहाेआेस्, सबै नागिरकले बराबरी अधिकार प्राप्त गरून्, काेही पनि अन्यायमा नपरून् भन्ने उद्देश्यले नै संविधानकाे निर्माण गरिएकाे हुन्छ । संविधानमा उल्लेख गरिएका व्यवस्था र नियम कानुन सबै नागिरकले पालना गर्नु सबैकाे कर्तव्य हुन आँउछ । यदि कसैले संविधानमा उल्लेख गरेकाे नियम कानुनकाे विपरीत काम गरेमा जाे काेहिले पनि सजाय पाउँछन् ।संविधान निर्माण वुद्धिजीवी, कानुनविद् र नागरिकले चुनेका जनप्रतिनिधिहरूले मिलेर गरेका हुन्छन् । नेपालमा पनि वि.सं २०६४ सालमा संविधान बनाउनका लागि संविधानसभाकाे निर्वाचन भएकाे थियाे र पछि फेेरि अर्काे निर्वाचनबाट नपालकाे संविधान २०७२ निर्माण गरेकाे हाे । एक पटक बनाएकाे संविधान आवश्यकता परेकाे खण्डमा समय समयमा संसाेधन गर्ने वा फेर्ने काम पनि हुन्छ । हाम्राे देंश नेपालमा वि.सं २००४ सालमा, वि.सं २००७ सालमा, वि.सं २०१५ सालमा, वि. सं.२०१९ सालमा, विसं २०४७ सालमा, वि. सं २०६४ सालमा र वि.सं. २०७२ सालमा गरी ७ वटा संविधान बनिसकेका छन् । नयाँ संविधान बनेर लागु हुने वित्तिकै देश त्यही नँया संविधानका आधारमा सञ्चालन हुने गर्दछ ।संविधानकाे मूल उद्देश्य भनेकाे नै देशका नागरिकका हक, अधिकार र कर्तव्यकाे उल्लेख गरी सुव्यवस्थित रूपमा देशलाई सञ्चालन गर्नु हाे । यस किसिमकाे संविधान सबै नागरिककाे हितमा हुने गर्दछ तर सविंधान बनाउँदैमा देश र नागरिकलाई फाइदा पुग्छ भन्ने हाेइन त्यसका लागि यसमा व्यवस्था गरिएका नियम कानुनहरूकाे अक्षरस पालना हुनुपर्दछ र त्यसलाई पालना गर्नु प्रत्येक नागरिककाे कर्तव्य हुन आँउछ भने यसलाई पालना गराउनु राज्यकाे दायित्य हुन आँउछ । संविधानमा लेखिएका कुराकाे पालना भएकाे छ कि छैन भनेर रेखदेख गर्ने काम सरकारकाे हाे । त्यसैले संविधानकाे पालना गरी त्यहाँका नागरिकलाई हक अधिकार प्रदान गरी कर्तव्यनिष्ट नागरिक निर्माणमा सरकारकाे भूमिका महत्त्वपुर्ण हुन्छ । यस्ताे सरकारकाे याे महत्त्वपुर्ण कामकाे व्यवस्था समेत संविधानमा उल्लेख भएकाे हुन्छ त्यसैेले संविधान देशका लागि महत्त्वपूर्ण दस्तावेज हाे ।

0 reads

Published on 2/23/2023

Image

Kavya Adhikari is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Kavya Adhikari

Grade 8

Roll No: 27014

39

More Articles from

Student

Underline
Journal - My Trip to Chitwan

Journal - My Trip to Chitwan

Published 1/29/2019
काेराेनाकालीन दैनिकी

काेराेनाकालीन दैनिकी

Published 5/3/2021
Counter-Strike: Global Offensive

Counter-Strike: Global Offensive

Published 5/17/2021
फेरि आयाे काेराेना

फेरि आयाे काेराेना

Published 5/19/2021
Counter-Strike: Global Offensive

Counter-Strike: Global Offensive

Published 7/5/2021
युराेकप २०२०

युराेकप २०२०

Published 9/17/2021
बाँच नेपाल स्वाधीन बनी

बाँच नेपाल स्वाधीन बनी

Published 11/19/2021
गाउँको दसैँ

गाउँको दसैँ

Published 11/29/2021
अनुशासन

अनुशासन

Published 1/19/2022
पछुताे र वाचा

पछुताे र वाचा

Published 6/16/2022
हे युवा

हे युवा

Published 6/22/2022
फोहोर व्यवस्थापन र सफा सहर

फोहोर व्यवस्थापन र सफा सहर

Published 7/6/2022
Travelogue: Walking Down The Memory Lane

Travelogue: Walking Down The Memory Lane

Published 7/27/2022
What Is Reddit

What Is Reddit

Published 8/8/2022
रक्सीकाे मात

रक्सीकाे मात

Published 9/8/2022
प्रकृति र वातावरण

प्रकृति र वातावरण

Published 11/4/2022
Politics & Human Rights

Politics & Human Rights

Published 11/17/2022
Dignified Menstruation

Dignified Menstruation

Published 12/22/2022
Personal Finance

Personal Finance

Published 1/9/2023
हजुरआमाकाे लाैराेः पुस्तकसमीक्षा

हजुरआमाकाे लाैराेः पुस्तकसमीक्षा

Published 2/1/2023
विवश

विवश

Published 2/15/2023
सानी भेटिई

सानी भेटिई

Published 3/10/2023
हे युवा !

हे युवा !

Published 5/23/2023
व्यवसायमुखी कृषि

व्यवसायमुखी कृषि

Published 7/4/2023
Arresting God in Kathmandu: A Review

Arresting God in Kathmandu: A Review

Published 8/17/2023
देश मेराे नेपाल

देश मेराे नेपाल

Published 9/19/2023
बालदिवस र यसकाे सन्दर्भ

बालदिवस र यसकाे सन्दर्भ

Published 11/25/2023
Life in an Aquarium

Life in an Aquarium

Published 12/1/2023
पर्यावरणीय न्याय

पर्यावरणीय न्याय

Published 12/8/2023
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

Published 12/25/2023
साहित्यमा माेह बढाउँदै सिफल स्कुल

साहित्यमा माेह बढाउँदै सिफल स्कुल

Published 1/17/2024
साहित्यमा माेह बढाउँदै सिफल स्कुल

साहित्यमा माेह बढाउँदै सिफल स्कुल

Published 1/18/2024
फूल थरी थरी

फूल थरी थरी

Published 1/25/2024
The Evolution of Chess

The Evolution of Chess

Published 1/31/2024
पर्यावरणीय न्याय

पर्यावरणीय न्याय

Published 3/21/2024
How Social Media Impacts Mental Health

How Social Media Impacts Mental Health

Published 5/15/2024
The Evolving Role of Teachers in the Digital Age

The Evolving Role of Teachers in the Digital Age

Published 7/20/2024
Inner Peace

Inner Peace

Published 8/29/2024