पर्यावरणीय न्याय
धेरै दिन भाेखै किन हाेबिहानी मस्काएकाे देखेकाे छैनउषाकाे किरणलेशीतकाे थाेपासुकाएकाे देखेकाे छैन।प्रकृति साैन्दर्यकाे मुटुमाहामी खडा छाैँउम्रिदै गरेकाे बिरुवाबाेट हुन सकेकाे छैनकलकल बग्ने खाेलासुरिलाे भाकामानागबेली बगाइ र सुसाइमा सुनिदैनसुरिलाे भाका र सुन्दरता ।सानाे किरादेखिठला ह्वेलसमेतआफ्नाे पनमा बाँचेकाेमहसुस छैन ।प्रकृतिकाे माटाे,हामीले फेर्ने सास,पिउने पानीमास्वाद र मिठास भरिएकाे छैन।लाग्छ,आमा समान धर्तीकाेमाया र चिन्ता कसैलाई छैनभाे, अत्ति भाेअब हामी जुट्नुपर्छहाम्राे न्यायका लागिलड्नुपर्छ ।पर्यावरणीय न्याय र युवाकाे नेतृत्वसबैकाे मन मस्तिष्कमाकिला सरी गड्नुपर्छ।तब तसुनिश्चित हुन्छपर्यावरणीय न्यायसामाजिक न्याय र मानव अधिकारअनि तसम्भव छ प्राणीमात्रलाईस्वतन्त्र हुने अधिकार रहुनेछन्सुनिश्चित हाम्रा अधिकार।आऔँहातेमालाे गराैँ र जुटाैँपर्यावरणीय न्यायका लागिदेश र विश्वभरिहामी सबैकाेएेकेबद्वताले सम्भव छराम्राे संसार र हाम्राे संसार ।
0 reads
Published on 12/8/2023
Kavya Adhikari is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Kavya Adhikari
Grade 9
Roll No: 27014
39
More Articles from
Student