पर्यावरणीय न्याय
खै किन हाे मैलेधेरै समयदेखिबिहानी मस्काएकाे देखेकाे छैनउषाकाे किरणलेशीतकाे थाेपासुकाएकाे देखेकाे छैन।प्रकृतिकाे साैन्दर्य मुटुमाहामी खडाछाैँउम्रिदैँ गरेकाे बिरुवाबाेट हुन सकेकाे छैनकलकल बग्ने खाेलासुरिलाे भाकामानागबेली बगाई र सुसाइमा छैन ।सानाे किरादेखिठुलाे ह्वेलसमेतआफ्नाे पनमा बाँचेकाेमहसुस छैनप्रकृतिकाे माटाे,हामीले फेर्ने सास,पिउने पानीमास्वाद र मिठास भरिएकाे छैन।आमा समान धर्तीकाेमाया र चिन्ता कसैलाई छैनअब अत्तिभाेअब हामी जुट्नुपर्छहाम्राे न्यायका लागिलड्नु पर्छपर्यावरणीय न्याय र युवाकाे नेतृत्वसबैकाे मन मस्तिष्कमाकिला सरी गड्नुपर्छ।तब तसुनिश्चित हुन्छपर्यावरणीय न्यायसामाजिक न्याय र मानव अधिकारअनि तसम्भव छ प्राणी मात्रलाईस्वतन्त्र हुनेछन्सुनिश्चित हाम्रा अधिकार।हातेमालाे गरेरउठाैँ र जुटाैँपर्यावरणीय न्यायका लागिदेश र विश्वभरिहामी सबैकाे एकतालेमागले सम्भव छराम्राे संसार र हाम्राे संसार ।
0 reads
Published on 3/21/2024
Kavya Adhikari is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Kavya Adhikari
Grade 9
Roll No: 27014
39
More Articles from
Student