बाँच नेपाल स्वाधीन बनी
हरित नाना ओछ्याएरबस्छ गगनमुनिसेता सेता हिमाल उस्तैअग्ला गगनचुम्बी ।१।कलकल गर्दै बग्छन् झर्नामनमोहक पारीहिरामोती फलाउनेउस्तै खेतबारी ।२।अमृत सरी जडीबुटीहिमालकाे काखमापहाड मधेश तराईसंगैनदीनाला साथमा ।३।चौरी कुद्छन् लेक भरीडाँफे मुनाल चरीढकमक्क लालीगुराँसपहाड वरिपरि ।४।संस्कृति र पहिरनकोहो यो एक खानीधर्म सहिष्णुतामा तविश्वभरि नामी ।५।सुन सरी धान झुल्छजलश्रोतको धनीजुग जुग बाँच नेपालस्वाधीन देश बनी ।६।
0 reads
Published on 11/19/2021
Kavya Adhikari is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Kavya Adhikari
Grade 7
Roll No: 27014
39
More Articles from
Student