हे युवा
हे युवा, अब तिमी भित्रकाेताताे खुन बहन थाल्नुपर्छबस्तीबस्ती र गल्लीगल्लीबाटपरिवर्तनकाे राँकाे बाल्नुपर्छ ।।ती बालक ती वृद्धमहिला र असक्तताका लागिक्रान्तिकाे बिगुल फुक्दैअसमानता र विभेदकाे पर्खाल ढाल्नुपर्छ ।।अब तिमीले अन्याय र अत्याचारकुरीतिकाे विरुद्धमान्याय, सदाचार र समानताकाेकदम चाल्नुपर्छ ।।यति मात्र हाेइन तिमीलेबेसहाराहरूकाे बैसाखी बन्दैगरिबकाे भाेकाे पेट र फाटेकाेसपनालाई टाल्नुपर्छ ।।आऊआऊ तिमीहामीसगैँ हातेमालाे गरपुराना साेँच बाेकेकाहरूकाेअहमता र अहङ्कारलाई अब गाल्नुपर्छ ।।छाड तिमी ताक्न अरूकाे मुखनयाँ नेपाल निर्माण गर्नुछअब बेथिति र भ्रष्टचारकाे समस्यालाईयहाँ जरैबाट फाल्नुपर्छ।।
0 reads
Published on 6/22/2022
Kavya Adhikari is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Kavya Adhikari
Grade 8
Roll No: 27014
39
More Articles from
Student