फेरि आयाे काेराेना
घुमीफिरी कोरोनाको नया रूप आयो आमा बुबा काका काकी सबैलाई खायो ।।
कोही ज्वरो कोही खोकी पखाला र बान्ता यो कोरोना खतरा रे नजानू है अन्त ।।
फेरी भयो बन्दाबन्दी विद्यालय बन्द गाडी प्लेन पनि बन्द खुल्ने छैन छन्द ।।
फोनबाटै गरौँ कुरा भेट-घाट होइन जो जहाँ छौँ त्यहीँ बसौँ बल्ल होला चैन ।।
यो वर्ष नि पढ्दै छौँ है घरमा बसीबसी परास्त गरौँ कोरोनालाई सबले कमर कसी ।।
0 reads
Published on 5/19/2021
Kavya Adhikari is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Kavya Adhikari
Grade 6
Roll No: 27014
39
More Articles from
Student